Posts
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
जीवन जगतको बारेमा मानव भएर जन्मेपछि धेरथोर सबैले बुझेकै हुन्छन् । तथापि अनुभव र अनुभुतिमा भने समानता नहुन पनि सक्छ । शिक्षा औपचारिक, अनौपचारिक र आकस्मिक सबैले अवश्य प्राप्त गरेको हुन्छ । पढेको भन्दा परेकोले जान्दछ भने लोकोक्ती शाश्वत रहेको छन् । साधारण मानव र साहित्यिक मानवमा यहीँ फरक छ कि साहित्यकार आफ्ना अनुभुति भाषिक माध्यम वाअन्य माध्यमवाट व्यक्त गर्दछ जुन सार्वजनिक सम्पत्तिको रुपमा रहन्छ । यश मेरो ब्लग्स्पोटमा गीत, गजल, कविता, निबन्ध, लेख साहित्य विविध समावेश छन् । ✍️ वसन्तराज अधिकारी, दाङ