६०७. महाशिवरात्री २०८२ भेटघाट भलाकुसारी

महाशिवरात्री २०८२ भेटघाट, भलाकुसारी 🙏

आमा भावना अधिकारी साथमा ८४ बर्षिय हजुरआमा बुद्धिमति अधिकारी र श्रीमती एशोदा साथमा म 🙏

आराध्यदेव महादेव साम्ब सदाशिव ।
पाउँ प्रभु हजुरको कृपा सदा सर्वदा ।।
निरञ्जन निराकार परब्रह्म सत्चिदानन्द ।
शिवोSहम्! शिवोSहम् !! शिवोSहम् !!! ।।

अर्धनारिश्वर परमपिता उमामहेश्वर ।
आशुतोष कृपानीधान दयासागर ।।
सदा हजुरको भक्तिभावमा ध्यान रहोस् ।
शिवोSहम् ! शिवोSहम् !! शिवोSहम् !!

हजुरको अत्यन्त पवित्र दिन महाशिवरात्री ।
आशौचका कारणले मानसिक स्मरण गरि ।।
शिव पार्वती राधाकृष्ण मन्दिर गुलरिया पुगि ।
फर्कदा हजुरआमासँग भेटघाट र भलाकुसारी ।।

आमा भावना अधिकारी र साथमा ८४ बर्षकी हजुरआमा बुद्धिमति अधिकारी 🙏

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
रविवार ४ फाल्गुन "महाशिवरात्री २०८२" 

Comments