५३९. धप्धपी तापमा धर्ती चौतर्फी बलेकि छिन् । अन्ततः किसानको ह्रदय धुपले जलेका छन् ।।

धप्धपी तापमा धर्ती चौतर्फी बलेकि छिन् ।
अन्ततः किसानको ह्रदय धुपले जलेका छन् ।।     

✍️ वसन्तराज अधिकारी 

जेठको अन्त्य असार लाग्दा सम्म पनि ।
हरे! बर्षिएन मेघ आकाश परेन पानी ।।
प्रकृतिले धर्म छोडे के होला जीन्दगानी ? ।
जीव वनस्पति काकाकुल भै माग्छन् पानी ।।
धप्धपी तापमा धर्ती चौतर्फी बलेकि छिन् ।
अन्ततः किसानको ह्रदय धुपले जलेका छन् ।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, पनौरा, दाङ, नेपाल
बिहीबार, २५ जेठ २०८० शुभम् ।

Comments