५३६. आउँछन् यादहरु । हरक्षण हर पल ।।

आउँछन् यादहरु ।

हरक्षण हर पल ।।

Me वसन्तराज अधिकारी with म्याडमजी एशोदा अधिकारी


पुर्णिामाको रात ।

साथीको साथ ।।

सुखको खोजी ।

मान्छेको जात ।।१।।


रात पछि दिन ।

भोगाइ जीवन ।।

सन्तान हुर्की बढी ।

पखेटा लागी उडे ।।२।।


अतीतका स्मृति ।

मिठासका पल ।।

आउँछन् यादहरु ।

हरक्षण हर पल ।।३।।


✍️ वसन्तराज अधिकारी

घोराही, दाङ 

शनिबार २०, २०८० शुभम् ।

Comments