बा आमा
![]() |
| बा आमा ❤️🙏🕉️ |
जन्मदियौं बा आमा संसार देखाईदियौ ।
बालक कालमा बा गुमाई आमाको साथ पायौं ।।
संघर्ष दु:ख सुख झेल्दै, याहाँ सम्म आयौं ।
मुहार पुस्तक प्रयोग यन्त्र, सहायता लिएर यो ।
बा को दुर्लभ तस्बिर आमासँग
जोडि साथ साझा गरियो ।।
✍️ वसन्तराज अधिकारी
घोराही, दाङ ।
Comments
Post a Comment