दु:ख सुख सब समान ठान्नु ।
अविनासी दिव्य ज्ञान जान्नु ।।
📝 वसन्तराज अधिकारी घोराही उपमहानगरपालिका, दाङ, नेपाल ।
धर्म अर्थ र कर्म जीवन सांसारिक यी नाता गोता
अन्ततः पूरा गर्नुपर्छ । लोकाचार हुन् माया ।
नश्वर हुन्छ जीवनयात्रा स्थायी सत्य जस्तो लाग्ने
एक दिन मर्नै पर्छ ।। किन्तु अनित्य छ काया ।।
।।१।। ।।२।।
स्वार्थको तुच्छ माया जाल सानो छँदा आमा बाबु
सत्कर्मले बिकार पखाल । जवानीमा सँग साथी ।
बिधाताको शाश्वत बिधान जागीर छँदा कर्मचारी
सदैव ह्रदय भित्र सम्हाल ।। अन्त्यमा साथी श्रीमती ।।
।।३।। ।।४।।
तृष्णाको महाजाल भित्र आफ्नो साथी आफै बन्नु
गर्छन् मानिस बिचित्र । अब फ़ेरि अरुलाई के भन्नु
मानवता प्रकट हुन्छ दु:ख सुख सब समान ठान्नु
हेर्नु अन्तर्मनभित्र ।। अविनासी दिव्यज्ञान जान्नु ।।
।।५।। ।।६।। °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
Comments
Post a Comment