यात्रा नगर्नु अब !!!
✍️ वसन्तराज अधिकारी, दाङ, घोराही |
वर्षा ॠतुको अन्त्य मौसममा परिवर्तनले
शरदॠतु आगमन । दिनचर्या बदलिए ।
गर्मी हटेर चिसोको कीट किरा लामखुट्टे
हुन्छ पुनरागमन ।।१।। अब बिस्तारै हटे ।।२।।
गर्मी भन्दा त हुन्छ बर्षा अनियमितता
चिसो समय प्यारो । बर्षेबाली प्रतिकुलता ।।
मानव जीवनको सार समयचक्र कष्टकर
जीवन जिउने आधार ।।३।। जलवायु असर ।।४।।
साउन भदौ सुखा यात्राका यात्री अब
असोजमा वर्षा । हुनुहोस् सदैव सतर्क ।
यहीँ नै हो कष्टकर अत्यावश्यक काम नपरे ज्वलन्त नमुना ।।५।। यात्रा नगर्नु अब !!! ।। ६।।
°°°°°°°°°°°°°°°°°°°°° °°°°°°°°°°°°°°°°°°°°°°
बिहीबार, भदौ ३०, २०७९ शुभम् ।
Comments
Post a Comment