४२७. अन्नको बिज धारण गर्न धर्ती छिन् तयार

अन्नको बिज धारण गर्न धर्ती छिन् तयार

Me with my Dear ❤️

आकाश पिता बर्षन्छ वर्षा
झरेर जलधार ।
सकेको छैन पर्याप्त रुपमा
बर्षन्न असार ।।
खेतीपातीको समय हो यो
असार साउन ।
भ्यागुतो ट्वाँर२ झ्याउकिराहरु
सुमधुर  गायन ।।
धर्तीको धारक उर्वर समय किन्तु
बर्षन्न असार ।
अन्नको बिज धारण गर्न धर्ती
छिन्  तयार ।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ
बुधबार २२ असार २०७९ शुभम् ।

Comments