४००. आफ्नो ड्म्फु आफै बजाउने हुने छन् सोत्तर !!!

आफ्नो ड्म्फु आफै बजाउने हुने छन् सोत्तर !!!

            


राज्य अहिले चुनावको रङ्गमा रङ्गेको छ ।
जनताको स्वच्छ ह्रदय कस्ले बुझ्न सक्छ ?।।
मेरै गोरुका बाह्रै टक्का गर्ने छन् हजार ।
आफ्नो ड्म्फु आफै बजाउने हुने छन् सोत्तर ।।

@ बुलेट ब्रो.
सोमबार २६ बैशाख २०७९
शुभरात्री

Comments