२४६. उपस्थित घनिष्ठ पारिवारिक आत्मीय आफन्तजनहरु तथा साथीभाइ समेतको सामुहिक तस्बिर सहित नाम नामेसी सुचीपत्र

कोरोना भाईरस कोभिड -१९ को दोस्रो भेरियन्टको लहर विश्वव्यापी महामारी संक्रमण, रोकथाम तथा नियन्त्रण र उपचारको विषम परिस्थितिजन्य अवस्थामा पुर्व निश्चित वैवाहिक कार्यक्रम  यहीँ मिति २०७८ साल आषाढ ०७ सोमबार एकादशीको शुभ साईतमा आधारभुत स्वास्थ्य मापदण्डअनुसार हिन्दु परम्परागत वैवाहिक दाम्पत्य बन्धन हाम्री  ममतामयी पुञ्जनिय छोरी श्री विपना अधिकारीको पुञ्यनिय जुवाई श्री रोहित फुयाल सँग सुसम्पन्न हुन गएको शुभ बिबाह कार्यक्रममा प्रायः सबै काठमाडौं उपत्यका भित्र बसोबास गर्नु भएका उपस्थित घनिष्ठ  पारिवारिक आत्मीय आफन्तजनहरु तथा साथीभाइ समेतको सामुहिक तस्बिर सहित नाम नामेसी सुचीपत्र संलग्न गरि सबैमा हार्दिक धन्यवाद सहित आफन्तपनको गाढा न्यानो आत्मीयताको भावनात्मक सन्देशका साथ कृतज्ञता व्यक्त गर्दछु ।  ❣️🌹🙏           

📸 सामुहिक तस्बिर वैवाहिक कार्यक्रममा 

दायाँवाट क्रमशः 


१. कान्छी साली श्री शारदा सुवेदी गौतम 

२. कान्छी बहिनी श्री सीता शर्मा अर्याल 

३. श्रीमतीजी एशोदा सुवेदी अधिकारी

४. बहिनी श्री लक्ष्मी सुवेदी गौतम 

५. भाञ्जी श्रीमती सुदीक्षा ज्ञवाली गौतम 

६. छोरी श्रीमती  विपना अधिकारी फुयाल 

७. ज्वाइँ श्री रोहित फुयाल 

८. श्री वसन्तराज अधिकारी (स्वयं)

९. छोरा श्री विशेष अधिकारी 

१०. साढुभाइ श्री केशवराज गौतम 

११. छोरा श्री आभास गौतम 

१२. छोरी श्री सुकृति गौतम 

१३. जुवाई श्री थमनारायण शर्मा अर्याल 

१४. साला भाइ नारायण सुवेदी 

१५. भाञ्ज श्री अमृत अर्याल र 


सामुहिक तस्बिरमा छुटनु भएका 


१६. जुवाई श्री शान्तराज गौतम 

१७. भाञ्जी ज्वाइँ श्री आरसी गौतम

१८. श्री गणेश बेल्बासे (बिशेषको साथी)

१९. सुश्री सन्दीपा थापा (बिपनाको साथी)

२०. सुश्री बिन्जु कार्की (बिपनाको साथी)

२१. श्री रत्न महर्जन (बिपनाको साथी)

२२. श्री रेजिना गरु (बिपनाको साथी) 


नाम छुटपुट हुन गएका पण्डितजी समेत अन्य गरि


करिब २५ जना मात्र ।


स्थान : तारकेश्वर नगरपालिका 

[ओशो तपोवन नजिकै होटल पिसफुल] 

काठमाडौं, नेपाल ।


पुनश्च : 


वैवाहिक कार्यक्रम सम्पन्न भएको १ सप्ताह व्यतीत भैसक्दा कोही पनि बिरामी नभएको सुखद खवरले हामी अत्यन्तै हर्षित रहेको व्यहोरा सादर अनुरोध गर्दछु । 


📘 वसन्तराज अधिकारी

@ कीर्तिपुर, काठमाडौं

[सोमबार १४ आषाढ २०७७ शुभम्]

Comments