२५. इतिहासमा पढिने बाइसे चौविसे राज्यहरू

 इतिहासमा पढिने बाइसे राज्यहरू                    

📒 वसन्तराज अधिकारी
                   घोराही उपमहानगरपालिका, दाङ, नेपाल              

१– अछाम, २– खुम्री, ३– जुम्ला, ४–डोटी, ५–छिल्ली, ६–जहारी, ७–वर्मा, ८–थलरा, ९ –दैलेख, १०– दुल्लु, ११–सल्यान, १२– सान्नी, १३ – बझाङ, १४– बाजुरा, १५– हामकोट, १६– रुकुम, १७– रोल्पा, १८– विमकोट,१९–विलासपुर, २० – बोगटान, २१– गुमकोट, २२– मालनेटा

चौबिसे राज्यहरू

१— पाल्पा, २— घिरिङ, ३— सतहुँ,४—लमजुङ, ५—रिसिङ्,६—अर्घा, ७— इस्मा, ८—जाजरकोट, ९—कास्की, १०—खाँची, ११—गलकोट, १२—गरहुँ, १३— गोरखा,१४— गुल्मी, १५— ढोर, १६— तनहुँ, १७— धुरकोट, १८— नुवाकोट, १९— पर्वत, २०— पैयुँ, २१— प्युठान, २२— भिरकोट, २३— ताकी, २४– मुसीकोट

Comments