३९२. कम्प्युटर, इमेल ………………

 computer 

  कम्प्युटर भनेको के हो ?यसको परिभाषा सहित ब्याख्या                               

✍️ वसन्तराज अधिकारी 

 कम्प्युटर 

'"कम्प्युटर "' अंग्रेजी: Computer   बैज्ञानिक Scientific द्धारा आविस्कार गरिएको बिज्ञान को  को एक अति उन्नतम् विकास भएको  यन्त्र Device या उपकरण हो।जसलाई नेपालीमा  ' सुशाङख्या ' पनि भनिन्छ।यो एक मानव निर्मित यन्त्र  Device भएता पनि मानब लेनै घण्टौ, घण्टा लगाएर पनि गर्न नसक्ने कुनै पनि सरल या जटिल काम लाई क्षीण भर मै अति सरल तरिकाले छिटैनै गर्न सक्दछ ।यो मानवजातीले बनाएतानि यसको मेमोरी मानवजाती को भन्दा  अरबौ गुणा बढी हुने हुदा यस  एक्काईसौं  शताब्दी  मा कम्प्युटर  अति आवस्येक भएको छ। यो एउटा प्रोग्रामेबल यन्त्र हो।यस यन्त्र को  बनावट लगातार र स्वचालित भई गणितिय  अथवा  तार्क्रिक  क्रमांकहरुको कार्य पुरा गर्ने यन्त्र हुन्छ । हामीले दिने सबै आदेश हरु Computers कम्प्युटर  ले पढ्न सक्ने भाषा मा अनुबाद गर्ने कार्यभाषा (Program)ले मानब भाषा र Computersबिचमा अनुवादकको काम गर्छ त्यस्तो सम्यन्त्र लाई Interpreter भनिन्छ।कुनै पनि क्रमांकहरुको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटर लाई एक भन्दा धेरै समस्याहरु समाधान गर्न प्रयोग गर्न सकिन्छ।सामान्यत

कम्प्युटरमा हुने एक प्रकार  को मेमोरि Memory मा तथ्याङ्क भण्डारण गरिन्छ,कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य गर्दछ भने अर्को क्रमांक तथा नियन्त्रण वस्तुले कार्य को श्रेणी जानकारी को भण्डारणको आधारमा परिवर्तन गर्दछ। यस मा हुने पेरिफेरल साधन हरु ले जानकारिलाई बाहिरी स्रोतबाट भित्र्याउनुका साथै परिणामलाई बाहिर श्रोतासमक्ष पुर्याउँछ्न् । कम्प्युटरको प्रोसेसिङ बिभाग ले जानकारीहरुको पंक्ति  सम्पादन गरेर  तथ्याङ्क पाठने निर्वाहित गर्ने तथा भण्डारण गर्ने गर्दछ ।निर्णायक जानकारीले क्रमांकिक जानकारीलाई यन्त्रको अथवा वातावरणको हालको अवस्थाको क्रित्यका आधारमा परिवर्तन गर्छ । पहिलो बिध्युतिय कम्प्युटरहरु बिसौ शताब्दिको मध्ये (सन्1940_1945)मा युरोप मुलुक को ब्रिटिस या( युनाईटेड किगडम्) यू .के र अमेरिका (यु .एस) जस्ता देश बाट विकसित भएका हुन् । यस को पहिलो  आबिस्कारक यिनी हरु धेरै ठुला ,ठुला थिए  जस्तै एक कम्प्युटर  राख्न लाई एक  ठुलो घर नै चाहिन्थ्यो ।किनकि तिनीहरु ठुला कोठाको जत्रो नाप भएक  बिध्युतिय खपत हजारौं आधुनिक कम्प्युटरहरु ले जति खालका थिए ।आधुनिक कम्प्युटरहरु ईन्टि ग्रेटेड सर्किट्स प्रविधिका आधार मा बन्ने भएकाले यिनीहरु पहिलेका यन्त्रभन्दा लाखौ-करोणौ गुना बडि क्षमतावन्  र नाप मात्र केहि अंशका  हुन्छन् ।सामान्य कम्प्युटरहरु प्रशस्तै सानो  हुने हुदा यिनिहरु मोबाईल साधन मा सजिलै अटाउँछन् । मोबाईलफोन Mobile phone कम्प्युटर Computers लाई विध्युतिय पावर साना ब्याट्री बाट उपलब्ध गराउन सकिन्छ।  पर्सनल कम्प्युटहरु आफ्नो अनेकौ रुप ,ईन्फर्मेसन् युग का मर्ति हुनुका साथै धेरै मनिसले सोच्ने गरेका "कम्प्युटर्स "हुन् ।अन्तत :ईम्बेडेड कम्प्युटर हरु धेरै खाले उपकरणहरु एम पि थ्रि प्लयेर्स Mp3 players देखि आधुनिक युद्ध बिमान र  खेलौना देखि उध्योग यन्त्रमानब  सम्म पनि प्रयोग गरिन्छ ।अर्को तरिका ले भन्नुपर्दा कम्प्युटर भन्नाले स्वचालित रूपमा शब्द, अंक, चित्र तथा आवाजहरूलाई प्रशोधन तथा भण्डारण गर्न सक्ने विद्युतिय साधन भन्ने बुझिन्छ। यो शब्द ल्याटिन भाषाको कम्प्युटारे( Computare ) भन्ने शब्दवाट व्युत्पत्ति भएको हो जसको अर्थ हरहिसाब गर्नु भन्ने हुन्थ्यो। हरहिसाब गर्न सरल बनाउने उद्देश्यका साथ मानवजातीले गरेको निरन्तर अध्ययन र विकासको नतिजा आज कम्प्युटर अत्यन्त शक्तिशाली, शिघ्र प्रशोधन र व्यापक भण्डारण गर्न सक्ने साधनको रूपमा प्रस्तुत भैरहेको छ र यसको विकास गति अथै थामिएको छैन बरू अझ उच्च दरमा बढ्दैनै छ।आजको विश्वमा प्रयोग भैरहेका विभिन्न विद्युतिय डिजिटल साधनहरू र कम्प्युटरका बीचमा के भिन्नता छ र कम्प्युटरलाई एक अलग अस्थित्व कसरी प्राप्त भैरहेको छ भन्ने बुझ्नको लागि यसका विशेषताहरूबारे जानकारी हुनु जरूरी हुन्छ। एउटा क्यालकुलेटर पनि डाटा प्रशोधन गर्ने विद्युतिय साधन नै हो तर यो कम्प्युटर होइन। मोवाइल फोन, आइपोड र अरू विभिन्न आधुनिक साधनहरू कम्प्युटरका सुविधाहरूमध्ये केही सुविधा प्रदान गर्न सक्षम छन् तर ती कम्प्युटर किन होइनन् भन्ने बुझ्न कम्प्युटरको विशेषताहरू माथि ध्यान दिनु पर्दछ। कुनैपनि साधन कम्प्युटर हुन निम्न लिखित विशेषताहरू ग्रहण गरेको हुन पर्दछ। 

आधुनिक युग को बिकास मा कम्प्युटर को योगदान अमूल्य हरेको  छ।  किनकि कुनै पनि क्षेत्र मा आज एक्काईसौं शदब्ती को युग मा  जस्तै सरकारी कम काज देखि लिएर बिजिनेस क्षेत्र मा उदाहरण  जस्तै plane, टिकेट ATM card,ए टि याम् कार्ड   मेसिन ,Digitel स्टोडीयो ,कुनै पनि कम को लागि बिज्ञान टेक्निक  संचार एबं शिक्षा को साथ कम्प्युटर को अहम् भूमिका रहेको छ आज को यो युग मा सबै काम लाई एक सुत्र मा बाधिदिएको छ Internet इन्टरनेट ले त Computers कम्प्युटर को प्रचार-प्रसार को बडो भूमिका निभाएको छ आज हामी यहि इन्टरनेट ले गर्दा नै  संसार को एक कुना बाट दोस्रो कुना मा आखा झिमक नहुदै सम्पर्क गर्न  सकिन्छ। जस्तै Email ईमेल ले त पत्र ब्यबहार को काम छिन भर मै गरिदिन्छ जसलाई हुलाक या  डाक बाट कयौ दिन लाग्थियो  जस्तो तरिका ले कम्प्युटर को विकास भएको छ तेस्तै  तरिका बाट नै दुनिया को विकास पनि उन्नत भएर गएको छ यसै ले त अब को यूग लाई कम्प्युटर को युग भनिन्छ यसरिले हर क्षेत्र  को एक नया आयाम दिन्छा शिक्षा को क्षेत्र  यसको बढी महत्व छ आज को यो पाठ्यक्रममा Computers कम्प्युटर अनिबार्य बने को छ संगीत सुन्न होस् या फिल्म हेर्न Computers  कै  आबसेकता छ यसै खुबी भे को ले  कम्प्युटरको  हर कार्य मा सक्षम को प्रमाण प्रदान गर्दछ।कम्प्युटरमा प्रयोग हुने आई.सी.चिप सिलिकन ले बनेको हुन्छ ।कम्प्युटर एउटा अति नै उपयोगी विद्यूतीय उपकरण हो जसले छिटोछरितो रूपले दिइएको तथ्यांङ्क प्रशोधन गरी चाहिए जसरी प्रस्तुत गर्दछ। सानोदेखि ठूलोसम्म हरहिसाब छिनमै गर्ने, ठूलठूला रेकर्डहरू राख्‍ने र चाहिएका बेला हेर्न, झिक्न सकिने भएकाले दिनदिनै यसको लोकप्रियता बढीरहेको छ। टाइप गर्न होस् वा घरबसीबसी विश्वभर सुचना आदान प्रदान गर्न होस्, सिनेमा हेर्न होस् वा खेल खेल्न आधुनिक युगमा कम्प्युटर हरेक घरको अनिवार्य आवश्यकता हुन थालेको छ। त्यसैले यसबारे सामान्य जानकारी हासिल गर्न सबैका लागि आवश्यक

कम्प्युटर लोकप्रिय हुनाका कारणहरूः

Compatible (हरेक क्षेत्रमा प्रयोग हुनसक्ने)- यसले आवश्यकता अनुसार विभिन्न क्षेत्रको काम गर्नसक्ने बनाउन र विभिन्न क्षेत्रमा काम लगाउन सकिन्छ। सिंगो कम्प्युटर एक्लै चलाउन सकिन्छ भने विभिन्न अन्य उपकरणहरूलाई संचालन र नियन्त्रण गर्नमा पनि यसको उपयोग हुन्छ।

Efficient (प्रभावकारी)- यसले सानासाना देखि लिएर ठूला ठूला जटील र झन्झटिला कामहरू नथाकिकन निरन्तर गरिरहन सक्छ।

Reliablity (विश्वसनीय)- यसले कठीन र जटील कामहरू सही ढंगले गर्दछ। मानिसले गर्ने काममा अन्जानमै गल्तीहरू हुने सम्भावनाहरू धेरै हुन्छन् तर कम्प्युटरलाई सही तथ्याङ्क र सही निर्देशन दिएमा यसले गर्ने काममा गल्ती (Error) हुँदैन।

Storage & Quick Processing (भण्डारण र तीब्र तथ्याङ्क प्रशोधन)- यसले धेरै तथ्यांङ्क भण्डार गर्ने र चाहिएको बेलामा आवश्यकता अनुसार छानेर झट्टै उपलब्ध गराउन सक्छ।

आधुनिक जमानामा सूचना प्रणाली (Information Technology) को विकास भै विश्वब्यापी रूपमा यसले बजार मात्र लिन सकेको होइन कि ब्यापक लोकप्रियता पनि हासिल गर्नसक्यो। इन्टरनेटको आविस्कारबाट इ-कमर्स (विद्यूतिय ब्यापार) सम्भव भयो। अब मानिसले घर बसी-बसी विश्वको कुनैपनि ठाउँबाट चाहिएको बस्तु हेर्न, मोलतोल गर्न र किन्न पनि सक्ने भयो। इन्टरनेट र इमेलको प्रयोगबाट छोटो समयमा, सस्तो मोलमा विश्वका कुना-कुनामा चिठीपत्र-समाचार आदान प्रदान गर्न मात्र होइन अहिले त इन्टरनेट फोन मार्फत लोकल फोन सरह अमेरिका, अष्ट्रेलिया आदि टाढाटाढाका देशहरुमा फोन गर्न सकिने भएको छ। त्यसैले आधुनिक युगका नरनारी सूचना प्रणाली तर्फआकर्षित हुन थाले र विश्व बजारका ब्यापारीहरु पनि यसै क्षेत्रमा लगानी गर्न हात धोएर लाग्न थाले। यी सबैको पछाडी एउटै कुरा थियो कम्प्यूटर। भू उपग्रहभित्र र पृथ्वीमा रहने भू उपग्रह केन्द्रको कन्ट्रोल रुममा रहने कम्प्यूटरले एक सेकेण्डको सयौं भागमा सूचना आदान प्रदान गर्ने भएकोले अत्याधुनिक सूचना प्रविधिहरुको विकास गर्न सम्भव भयो।


कम्प्युटरमा के के हुन्छ -

कम्प्युटरमा मुख्यतः ३ अंग हुने गर्छन्।


इनपुट (Input) -तथ्यांक हाल्ने माध्यम।

प्रोसेसर (Processor)- कार्य सम्पादन कक्ष।

आउटपुट (Output) -निस्कने माध्यम।

इनपुट डिभाइस मा किबोर्ड, माउस, स्क्यानर, माइक्रोफोन, जोएस्टीक पर्दछन्। यी डिभाइसहरूबाट कम्प्युटरलाई काम अह्राउने र तथ्यांक हाल्ने गरिन्छ।

प्रोसेसिङ (सम्पादन कक्ष) मा सिपियू बाकस पर्दछ। प्रोसेसरले अह्राए अनुसार तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।

आउटपुट डिभाइस (निस्कने माध्यम) का माध्यमबाट कम्प्युटरले प्रशोधन गरेका तथ्यांकहरू हेर्न वा झिक्न सकिन्छ। मोनिटर प्रिण्टर, साउण्ड बक्स आदिलाई आउटपुट डिभाइस का रूपमा लिन सकिन्छ।

मोनिटर (मोनिटर)

यो कम्प्युटरको स्क्रीन हो। कम्प्युटरमा के काम भैरहेको छ, के काम गर्न के निर्देशन (Command) दिनु पर्छ भन्ने हेर्न मोनिटर प्रयोग हुन्छ। मोनिटर सिपियू बाकसको VGA (Display कार्ड) मा डाटा केबुल (VGA केबुल) का माध्यमबाट जोडिएको हुन्छ। मोनिटरको लागि छुट्टै बिजुली चाहिने भएकाले यसमा एउटा पावर केबुल पनि जोडिएको हुन्छ। कुनै मोनिटरमा सिपियूको पावर सप्लाई यूनिट बाटै पावर केबुल जोड्न मिल्छ भने कुनै मोनिटर सीधै बिजुलीको प्लगमा जोडिन्छ। साधारण मोनिटर टेलिभिजन सेट जस्तै क्याथड्रे ट्युब प्रयोग गरी बनाइएको हुन्छ। आजकल एल.सी.डी. डिस्प्ले भएका फ्ल्याट र प्लाज्मा मोनिटरको प्रयोग पनि बढ्दै गैरहेको छ। कुनैकुनै मोनिटरबाट नै कम्प्युटरमा निर्देशन (Command) दिन मिल्छ जसलाइ टचस्क्रीन भनिन्छ। मोनिटरलाई भि.डि.यू. (Visual Display Unit) पनि भनिन्छ।

कम्प्युटरमा प्रयोग हुने आई.सी.चिप सिलिकन ले बनेको हुन्छ 

सि पि यू बाकस (CPU Box) वा क्याविनेट

क्याविनेट वा केसिङ सबैतिर बन्द गरिएको बाकस आकारको हुन्छ। साधारण बोलचालको भाषामा कम्प्युटरको मुख्य बाकसलाई सि पि यू बाकस भन्ने गरिन्छ। कम्प्युटरका इनपुट र आउटपुट का सबै यन्त्रहरू यसमा आवद्ध हुन्छन्। त्यसैले कम्प्युटरको सबैभन्दा महत्वपूर्ण भाग पनि यही नै हो। कम्प्युटरको दिमाग नै सि पि यू अर्थात् केन्द्रीय सम्पादन इकाइ हो। छोटकरीमा यसलाई प्रोसेसर मात्र पनि भनिन्छ। यो सिपियू बाकसभित्र रहेको मदरबोर्ड मा जोडिएको हुन्छ। यसैको गति (CPU Speed) का आधारमा कम्प्युटरको क्षमता निर्भर रहन्छ। हामीले अह्राए अनुसार प्रोसेसरले तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।

कम्प्युटर विकास क्रमको संक्षिप्त इतिहास

करिब इशापूर्व ३००० तिर भएको एवाकसको आविस्कार कम्प्यूटरको प्रारम्भिक रूप मानिएको छ। पछि अंकको प्रयोग हुनथालेपछि हिसाब किताबको विकास अत्याधिक भएको मानिन्छ। सन् १६१४ मा स्कटल्याण्डका जोन नेपियरले नेपियर्स बोन, १६२० मा विलियम ओज्ट रेड ले स्लाइड रुल, १६४२ मा फ्रान्सका पास्कलाइनले पास्कलाइन नामक जोड घटाउ यन्त्र, १६७१ मा लेबनाइट्ज ले लेबनाइट्ज क्यालकुलेटर तथा सन् १८२२ मा बेलायतका चार्ल्स बेबेजले डिफरेन्स इन्जिन र एनालिटिकल इन्जिनको आविस्कार गरेका थिए। तर यी सबै कार्यहरु कम्प्यूटरको पूर्णताबाट बाहिर थिए। सन १८८० मा अमेरिकाको जनगणना सर्बप्रथम प्रयोग शुरु गरिएको रेकर्डहरु प्रशोधन गर्ने कार्यमा धेरै समस्या देखिएकाले अमेरिका बसाईं सरेका जर्मन डा. हर्मन होलेरिथले सन् १८८७ तिर प्रतिमिनट २०० वटा कार्डहरु पढेर छुट्याउन सक्ने Punched कार्ड Tabulating Machine बनाए जसका लागी उनीले सम्मान पनि पाएका थिए। अन्तमा सन् १९३६ मा Howard Akin ले MARK-I नामको अटोमेटिक हिसाब गर्ने यन्त्र बनाएपछि यस क्रमले नयाँ मोड लियो। त्यस्तै १९४२ मा जोन भी एटानासफ्टले ABC (Atanasoft Berry Computer), १९४३ मा जुसे कोनरेडले Z-3, १९४४ मा हावर्ड एकिनले MARK-II कम्प्यूटर बनाएका थिए तापनि यी कम्प्यूटरहरु अति अजंगका थिए। यी सबै Electro-mechanical Computer थिए।


अन्तत, १९४४ मा हंगेरीका गणितज्ञ जोन भोन न्यू मेनले Edvac नामको कम्प्यूटरको परिकल्पना गरी कार्य गरे पनि पूर्ण रूपमा सफल हुन सकेनन्। सन् १९५२ मा जे प्रेस्पर एकर्ट र जोन मौच्ले ले संयुक्त रूपमा Univac कम्प्यूटर तयार गरे। यी सबै प्रथम पुस्ताका कम्प्यूटरहरु थिए। आधुनिक कम्प्यूटरको शुरुवात यसै लाइ मानिएको छ। त्यसपछि दोश्रो, तेश्रो, तथा चौथो पुस्ताका कम्प्यूटरहरु को आविस्कार भयो। अहिले बजारमा IBM PC, Apple Macintosh, Acer, Siemens, Compaq, Dell, Gateway आदि नामका कम्प्यूटरहरु पाइन्छन्। नेपालमा पनि मर्केन्टाइल अफिस सिस्टमले मर्केन्टाइल पि सी र बेल्ट्रोनिक्स ट्रेडर्सले बेल्ट्रोनिक्स पिसी नामका कम्प्युटर उत्पादन गर्न थालेका छन्।


हाल पाइने कम्प्यूटरहरुमा अत्याधुनिक कम्प्यूटर भनेर माइक्रो कम्प्यूटर पेन्टीयम IV लाइ मान्न सकिन्छ। यी कम्प्यूटरहरुमा अति तीब्र गतिमा काम गर्नसक्ने माइक्रो प्रोसेसरको प्रयोग गरिएको हुन्छ। यस्ता कम्प्युटरलाइ जुनसुकै सफ्टवेयर राखेर पनि काम गर्नसक्ने बनाइएको हुन्छ। कम्प्यूटरमा नेटवर्क तथा इन्टरनेटको सहायताले ब्याङ्क तथा वित्तीय संस्थाहरुले केही मिनटमैं विदेशमा भएको पैसा नेपालमा भुक्तान दिने प्रविधिको विकास भएको छ, त्यसैले ब्याङ्कहरुले यसको प्रयोग अत्याधिक रूपमा गर्नथालेका छन्। यसका अतिरिक्त एयर टिकटिङ्ग, ट्राभल एजेन्सी हरुले आफ्नो ब्यवसायमा कम्प्यूटरको प्रयोग बाट अत्याधिक लाभ लिन सफल भैरहेका छन्। वास्तवमा भन्दा सूचना, संञ्चार, यातायात, शिक्षा, स्वास्थ्य, रक्षा आदि लगायतका सबै क्षेत्रमा कम्प्यूटरको ब्यापक प्रयोग भएको छ। 

नेपालमा कम्प्युटरको इतिहास

नेपालमा कम्प्यूटरको प्रयोगको शुरुवात जनगणनाको क्रममा केन्द्रिय तथ्यांक विभागले वि.सं. २०१८ मा FACIT नामक क्यालकुलेटिङ्ग मेशीन प्रयोग गरेर गरेको थियो। त्यसबाट विभिन्न त्रुटीहरु देखिएकोले राष्ट्रलाइ ठूलो नोक्सान हुनपुग्यो। त्यसैले २०२८ को जनगणनाको लागि तत्कालिन सरकारले प्रतिमहिना रु १ लाख २५ हजार भाडा तिर्नेगरी IBM 1401 नामको दोश्रो पुस्ताको कम्प्यूटर प्रयोग गरेको थियो। यसको प्रयोग गरी १ करोड १३ लाख जनताको तथ्याङ्क प्रोसेस गर्न १ बर्ष ७ महिना १५ दिन लागेको थियो। कम्प्यूटरका सम्बन्धित सबै काम गर्नको लागि २०३१ पौषमा यान्त्रिक सारिणीकरण केन्द्र खोलियो र ०३७ सालतिर त्यसैलाइ राष्ट्रिय कम्प्यूटर केन्द्र नामाकरण गरीयो। २०३८ मा जनगणनाको लागि बेलायती कम्प्यूटर ICL 2950/10 ल्याइयो उक्त कम्प्यूटर UNDP/UNFPA को सहयोगमा रु २० लाख डलरमा प्राप्त भएको थियो जसबाट जनगणनाको कार्य १ बर्ष३ महिनामा सकिएको थियो। ०३९ तिर काठमाण्डौंमा विभिन्न कम्प्यूटरका निजी संस्थाहरु खुले। ०४० को दशक देखिनै देशभरमा कम्प्यूटरको कार्यक्षेत्र निकै विस्तार भैसकेको थियो। त्यसैबेलादेखि कम्प्यूटरको दक्ष जनशक्ति पनि उत्पादन गर्ने हेतुले राष्टि्य कम्प्यूटर केन्द्रबाट तालिमको कार्यक्रम पनि संचालन गर्न थालियो। 

थोरै ठाँउमा धेरै तथ्यांङ्क राख्‍न सकिने र सो तथ्याङ्क चाहिएको समयमा एकैछिनमा भेट्न सकिने भएको हुँदा तथ्याङ्क राख्‍नुपर्ने संस्थाहरु जस्तै प्रवेशिका परिक्षा बोर्ड, कर्मचारी संञ्चयकोष आदिले कम्प्यूटरको प्रयोग ब्यापक रूपमा गर्न थालेपछि यसको पेशागत रूपमा प्रयोग हुनथाल्यो। त्यसैगरी विभिन्न ब्याङ्क तथा बित्तीय संस्थाहरुले पनि कम्प्यूटरको ब्यापक रूपमा प्रयोग गर्दै आएका छन्। अहिले त जुनसुकै विषयको कार्यालय वा ब्यापार संस्था खोलियोस्, फर्निचर पछाडी लगत्तै कम्प्यूटरको आवश्यकता महसुस गरिन्छ। कम्प्यूटर डाटा प्रोसेसिङ्गमा मात्र नभइ डकुमेण्टेशन गर्न, पत्रपत्रिकाको लेआउट डिजाइन गर्न आदि कार्यहरुमा पनि प्रयोग गरिन्छ। कम्प्यूटरको प्रयोगले दूरसंञ्चार, हवाइ यातायात जस्ता अत्यन्त प्राविधिक क्षेत्रहरूपनि जटिलताबाट सरलतातिर उन्मुख भएका छन्। नेपालको दूरसंञ्चार क्षेत्रमा स्वीचिङ्ग, ट्रान्समिसन, इन्क्वाइरी, विलिङ्ग पूर्णतया कम्प्यूटराइज्ड भएकोले हाम्रो देशका सबै टेलिफोन सिस्टम डिजिटलाइज्ड छन्। कम्प्यूटरको प्रयोगले नयाँ सिस्टम जडान गर्न अथवा पुरानो सिस्टममा कठीनाइ आएमा मर्मत गर्न एकदमै सजिलो भएको छ। कम्प्युटरको आविष्कारले मानिसलाई हरेक कुरामा सहयोग पुर्‍याएको छ।

ईन्टरनेट के हो? 

इन्टरनेटको बारेमा बुझ्नु अघि हामीले नेटवर्क भनेको के हो भन्ने कुरा थाहा पाउनुपर्छ । दुई वा दुईभन्दा बढी कम्प्युटरलाई आपसमा तार वा ताररहित माध्यमद्वारा जोडियो वा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा रहेको डाटा वा प्रोग्रामलाई चलाउन सकियो भने त्यहाँ नेटवर्क भएको मान्नुपर्छ। नेटवर्क भनेको कम्प्युटरहरूबीचको सन्जाल हो र यो आकारको आधारमा तीन प्रकारको हुन्छ। १) Local Area Network यो सबैभन्द सानो आकारको नेटवर्क हो। यस्तो नेटवर्क एउटा घर वा क्याम्पसमा केही किलोमिटरसम्म फैलिएको हुन सक्छ। हामीले साइवर क्याफे, स्कुल, क्याम्पस आदि ठाउँमा देखेको नेटवर्क यही नै हो। २) Municipality Area Network यो नेटवर्क LAN कै ठूलो रूप हो। २-४ वटा घर मात्र नभई यस्ता नेटवर्क पूरा सहरभरि फैलिएको पनि हुनसक्छ। ३) Wide Area Network यस्तो नेटवर्कले ठूलो भौगोलिक क्षेत्र ओगटेको हुन्छ। यो प्रायः देश वा महादेशभरि फैलिएको हुन्छ र LAN तथा MANको तुलनामा आकारको हिसाबले यो निकै ठूलो हुन्छ। दुई वा दुईभन्दा बढी नेटवर्कहरू जोडिएर इन्टरनेटवर्क (Internetwork) बन्दछ।Computers धेरै प्रकार का हुन्छन् ।यहाँ हामी घर मा प्रयोग गरिने Desktop computers  कोबारेमा कुरा गरौ ।

Computers कम्प्युटर को दुइ भाग

  1.हार्डवयर ( ComputersHardware)

  2.सफ्टवेयर (Computers Software) 

इंग्लिश गणितज्ञ, तत्त्वज्ञानी व यांत्रिकी अभियं


Computer Information and  introduction English ईग्लिश


A Computer is a general purpose device that can be programmed to carry out a finite 

set of arithmetic or logical operations.Since a sequence of operation can be readily

changed, the computer can slove more then one kind of problem.

Conventionally,a computer consists of at least one processing ement,typically acentral prossing unite (CPU)and some form of memory .The processing element carries out arithmentic and logic operations, and a sequencing and control unit that can change tha order of operations based on stored information.Peripheral devices allow information ta be retrieved from an external source,and the result of poerations  saved and retrieved.

The first electronic digital computers were developed between 1940 and 1945 in tha United Kingdom and Uniteda Stateds.Originally they were the size of a large room, 

consuming as much power as several hundred modurn  personl computers(PCs).In this era mechnical analog computers were used for military applications.

Modern computers based on integrated circuits are millions to billons of times more capable than the early machines,and occupy a fracttion of the space.Simple computers are small enough to fit into mobile device, and mobile computer can be powered  by small  batteries .Personal computers in their various forms are icons of the Information Age and are what most people think of as"computers"However, the

embedded computers found in many devices from MP3 players to fighter aircraft and from toys to industrial robots are the most numerous .


Following  two parts of  Computers

Parts of  a Computer 

If you use a desktop computer, you might already know that there isn't any single part called the "computer." A computer is really a system of many parts working together. The physical parts, which you can see and touch, are collectively calledhardware. (Software, on the other hand, refers to the instructions, or programs, that tell the hardware what to do.)

The illustration below shows the most common hardware in a desktop computer system. Your system may look a little different, but it probably has most of these parts. A laptop computer has similar parts but combines them into a single notebook-sized package.

Picture of a desktop computer system

Desktop computer system

Let's take a look at each of these parts.


  System unit


The system unit is the core of a computer system. Usually it's a rectangular box placed on or underneath your desk. Inside this box are many electronic components that process information. The most important of these components is the central processing unit (CPU), or microprocessor, which acts as the "brain" of your computer. Another component is random access memory (RAM), which temporarily stores information that the CPU uses while the computer is on. The information stored in RAM is erased when the computer is turned off.

Almost every other part of your computer connects to the system unit using cables. The cables plug into specific ports(openings), typically on the back of the system unit. Hardware that is not part of the system unit is sometimes called aperipheral device or device.

Picture of a system unit

System unit

Top of page


Storage


Your computer has one or more disk drives—devices that store information on a metal or plastic disk. The disk preserves the information even when your computer is turned off.

Hard disk drive


Your computer's hard disk drive stores information on a hard disk, a rigid platter or stack of platters with a magnetic surface. Because hard disks can hold massive amounts of information, they usually serve as your computer's primary means of storage, holding almost all of your programs and files. The hard disk drive is normally located inside the system unit.

Picture of a hard disk drive

Hard disk drive

CD and DVD drives


Nearly all computers today come equipped with a CD or DVD drive, usually located on the front of the system unit. CD drives use lasers to read (retrieve) data from a CD, and many CD drives can also write (record) data onto CDs. If you have a recordable disk drive, you can store copies of your files on blank CDs. You can also use a CD drive to play music CDs on your computer.

Picture of a CD

CD

DVD drives can do everything that CD drives can, plus read DVDs. If you have a DVD drive, you can watch movies on your computer. Many DVD drives can record data onto blank DVDs.

Tip


If you have a recordable CD or DVD drive, periodically back up (copy) your important files to CDs or DVDs. That way, if your hard disk ever fails, you won't lose your data.

Floppy disk drive


Floppy disk drives store information on floppy disks, also called floppies or diskettes. Compared to CDs and DVDs, floppy disks can store only a small amount of data. They also retrieve information more slowly and are more prone to damage. For these reasons, floppy disk drives are less popular than they used to be, although some computers still include them.

Picture of a floppy disk

Floppy disk

Why are floppy disks "floppy"? Even though the outside is made of hard plastic, that's just the sleeve. The disk inside is made of a thin, flexible vinyl material.

Top of page


Mouse


A mouse is a small device used to point to and select items on your computer screen. Although mice come in many shapes, the typical mouse does look a bit like an actual mouse. It's small, oblong, and connected to the system unit by a long wire that resembles a tail. Some newer mice are wireless.

Picture of a computer mouse

Mouse

A mouse usually has two buttons: a primary button (usually the left button) and a secondary button. Many mice also have a wheel between the two buttons, which allows you to scroll smoothly through screens of information.

Picture of mouse pointers

When you move the mouse with your hand, a pointer on your screen moves in the same direction. (The pointer's appearance might change depending on where it's positioned on your screen.) When you want to select an item, you point to the item and then click (press and release) the primary button. Pointing and clicking with your mouse is the main way to interact with your computer. For more information, see Using your mouse.

Top of page


Keyboard


A keyboard is used mainly for typing text into your computer. Like the keyboard on a typewriter, it has keys for letters and numbers, but it also has special keys:

The function keys, found on the top row, perform different functions depending on where they are used.

The numeric keypad, located on the right side of most keyboards, allows you to enter numbers quickly.

The navigation keys, such as the arrow keys, allow you to move your position within a document or webpage.

Picture of a keyboard

Keyboard

You can also use your keyboard to perform many of the same tasks you can perform with a mouse. For more information, seeUsing your keyboard.

Top of page


Monitor


A monitor displays information in visual form, using text and graphics. The portion of the monitor that displays the information is called the screen. Like a television screen, a computer screen can show still or moving pictures.

There are two basic types of monitors: CRT (cathode ray tube) monitors and LCD (liquid crystal display) monitors. Both types produce sharp images, but LCD monitors have the advantage of being much thinner and lighter. CRT monitors, however, are generally more affordable.

Picture of an LCD monitor and a CRT monitor

LCD monitor (left); CRT monitor (right)

Top of page


Printer


A printer transfers data from a computer onto paper. You don't need a printer to use your computer, but having one allows you to print e‑mail, cards, invitations, announcements, and other materials. Many people also like being able to print their own photos at home.

The two main types of printers are inkjet printers and laser printers. Inkjet printers are the most popular printers for the home. They can print in black and white or in full color and can produce high-quality photographs when used with special paper. Laser printers are faster and generally better able to handle heavy use.

Picture of an inkjet printer and a laser printer

Inkjet printer (left); laser printer (right)

Top of page


Speakers


Speakers are used to play sound. They may be built into the system unit or connected with cables. Speakers allow you to listen to music and hear sound effects from your computer.

Picture of computer speakers

Computer speakers

Top of page


Modem


To connect your computer to the Internet, you need a modem. A modem is a device that sends and receives computer information over a telephone line or high-speed cable. Modems are sometimes built into the system unit, but higher-speed modems are usually separate components.

Picture of a cable modem

Cable modem                                                                  

इमेल ठेगाना थाहा छ?

आधुनिक संसारमा छैन केही वर्ष पहिले यो थियो कि, इन्टरनेट मा संचार बिना कल्पना गर्न सकिँदैन भन्ने तथ्यलाई बावजुद, र लामो दूरी भन्दा जानकारी प्रसारण लागि साधारण मेल प्रयोग। तर आधुनिक प्रविधि को क्रमिक आगमन र कुनै पनि व्यक्ति को सुधार संग इमेल पठाउन सक्छ, र यो सेकेन्ड मा संसारमा कहीं पनि वितरण गरिनेछ। यो ई-मेल छ। यस मामला मा, त्यहाँ हात द्वारा एक पत्र,, लेख्न त यो एक खाम, टिकट गोंद मा डाल हुलाक कार्यालय लैजान यो प्राप्तकर्ता वितरित सम्म, र त्यसपछि फेरि धेरै प्रतिक्रिया को लागि प्रतीक्षा प्रतीक्षा कुनै आवश्यकता छ। धेरै मानिसहरू अझै पनि कुन इमेल ठेगाना (यो मुख्यतः पुरानो पुस्तालाई छ) थाहा छैन भन्ने तथ्यलाई बावजुद संसारभरि मानिसहरूको विशाल नम्बर सक्रिय सेवा प्रयोग गर्दै छ।

कुन इमेल

ई-मेल

त्यसैले, ई-मेल तपाईं नै अक्षर, तर आधुनिक ढाँचा पठाउन अनुमति दिन्छ। इन्टरनेट संग, जो कोहीले मात्र होइन पाठ, तर पनि भिडियो र तस्बिरहरू पठाउन सक्नुहुन्छ। आधुनिक प्रविधि धन्यवाद इन्टरनेटमा एक मेलबक्स छ जो कुनै पनि व्यक्ति अक्षरहरू पठाउन सक्नुहुन्छ। त्यसैले इमेल के हो? इमेल पठाउन प्रणाली के हो? यी र अन्य धेरै प्रश्नहरू तपाईं यो लेख बाट जवाफ प्राप्त गर्न सक्छन्।                                 

Comments