आफ्नै अतित ……
✍️ वसन्तराज अधिकारी |
अविरल बगिरहने सुन्दर जीन्दगीको गीत ।
यसैमा छ हाँस्दै बाँच्नु आफ्नैं अतित सित ।।
जति२ उमेर आफ्नो बढदैं गाछ निरन्तर
स्वप्ना ईच्छा रहरहरु सीमितता तिर ।।
एकाध घण्टा विताउन छैन अब असहज
शान्ति आनन्द अमन चयन पर्छ लिनु अब ।।१।।
जब हेर्छु पहाड तिर झ्ल्को आउँछ फ़ेरि
मावली रोल्पा र पैत्रिक प्युठान फर्कि ।।
शहर देख्दा काठमाडौ उपत्यका ठाउँमा
बाँके, बर्दिया जस्तो लाग्ने आफ्नै घर गाउँमा ।।२।।
बुढेसकालमा सम्झनाको तरेलीमा रम्दा
सुन्दर सुदुर अतीतलाई ह्रदयमा गम्दा ।।
अविरल बगिरहने सुन्दर जीन्दगीको गीत ।
यसैमा छ हाँस्दै बाँच्नु आफ्नैं अतित सित ।।३।।
°°°°°°°°°°°°®®®®®®®°°°°°°°°°°°°°°
📝 वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
मंगलबार ६ पुस २०७८
Own past
A song of a beautiful life that flows incessantly.
This is to live laughing with your own past.
As you grow older, so does your tree Dreams and desires are limited.
Don't spend an hour uncomfortable now
Peace, joy, peace must be chosen now.. 1
When I look at the mountain, the light comes again Mawli Rolpa and Patrik Pyuthan return.
Seeing the city in the Kathmandu Valley Banke, Bardiya looks like his own home village..2
In old age, I was in a trance
When the beautiful distant past is lost in the heart.
A song of a beautiful life that flows incessantly.
This is to live laughing with your own past..3 °°°°°°°°°°°®®®®®®®°°°°°°°°°°°
📝 Basantraj Adhikari
Ghorahi 17 Panaura, Dang
Tuesday 6 December 2078
Comments
Post a Comment