७. योग ध्यान, इश्वर प्रार्थना, धर्म शास्त्र समेत ७.१ इश्वर प्रार्थना धर्मशास्त्र
प्रार्थना !
त्वमेव माताश्च पिता त्वमेव ।
त्वमेव बन्धुश्च सखा त्वमेव ।।
त्वमेव विद्या द्रबिणं त्वमेव ।
त्वमेव सर्वं मम देव देव ।
भावार्थ :
मेरो माता पिता अर्थात आमा बाबू पनि हजुर हुनुहुन्छ । मेरो भाइ बन्धु र सखा वा साथी पनि हजुर हुनुहुन्छ । हजुर नै मेरो बिद्या र धन सम्पत्ति पनि हजुर नै हो । मेरो सम्पुर्ण देवताका देवता "देवाधिदेव" पनि हजुर हुनुहुन्छ ।
७.२ शुभ प्रभात @ Good Morning All Friends & Relatives !
[मानव जीवनमा अत्यन्त उपयोगी सधैंकालागी सवैकालागि]
नीति - वचन
प्रियं वाक्य प्रदानेन सर्वे तुष्यन्ति मानवा: ।
तस्मात प्रियं हि वक्तव्यं वचनेका दरिद्रता: ।।
भावार्थ :
{संस्कृत नबुझ्नेहरुलाई सरलताकोलागि मात्र}
[सबै मान्छेहरु राम्रा राम्रा कुरा बोल्नाले खुशी हुन्छन । त्यस कारण राम्रो राम्रो कुरा बोल्नु पर्छ । बोली बचनमा किन कन्जुस्याइँ गर्ने ]
[ न्याय शास्त्र (कानुन) को महान कालजयी दर्शन]
७.३ नीति-पद्यानी
निन्दस्तु नीति निपुणा: यदि वास्तुवन्तु ।
लक्ष्मी: समाद बिसतु गच्छ्तु वा यथेष्टम ।।
यद्यैव: वा मरणाअस्तु युगान्तरेवा ।
न्यायात पथं प्रविचलन्ती पद्यं नधिरा:।।
• आचार्य तथा न्यायविद भर्तृहरी #नीतिज्ञ
भावार्थ :
{संस्कृत नबुझ्नेहरुलाई सरलताकोलागी मात्र}
[नीतिवानहरुलाई चाहे निन्दा होस वा स्तुति, लक्ष्मी सहाय भएर धन वर्षा गर्दै आउन वा मुख मोडेर जाउन । अहिल्यै भर्खरै मर्न परोस वा युग युग सम्म बाँचिरहियोस न्यायको बाटो (न्याय पथ)वाट धीरहरु (धैर्यवान) कदापि विचलित हुँदैनन ।]
संकलन तथा सम्पादन : बसन्तराज अधिकारी @ कीर्तिपुर, काठमाडौं
७.४ योग विज्ञान भनेको के हो ?
“चित्त वृतिको निरोध गर्नु नै योग हो । मन, बुद्धि, चित्त, अहंकार यी चारलाई अन्तस्करण चतुष्टय भनिन्छ ।” पतञ्जली
® यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधी योगका यी आठ अङ्ग लाई अष्टाङ्ग योग भनिन्छ । यसका अलावा हठ योग पनि छ । याहाँ ह को अर्थ सूर्य र ठ को अर्थ चन्द्रमा हो । अर्थात प्राण–सूर्य, अपान–चन्द्र पनि भनिन्छ ।
® समाधि दुई किसिमको हुन्छ ।
सविकल्प र र्नििकल्प । ध्याता–ध्येय र ध्यान/ज्ञाता ज्ञेय र ज्ञान भन्ने बुझिन्छ ।
® यम : अहिंसा, सत्य, अस्तेय (चोरी नगर्नु), ब्रम्हचर्य र अपरिग्रह (सञ्चय नगर्ने) यी पाँच महाब्रत मानिन्छ ।
® नियम : तप, स्वाध्याय, सन्तोष, शौच र ईश्वर प्राणिधान ।
® आसन : पद्यासन, सिद्धासन, स्वस्तिकासन तथा सुखासनमा बसेर बक्षस्थल रिढको ढाँड गर्धन र शिर सिधा हुनु आवश्यक छ ।
प्राणायाम ः प्राणको विस्तार वा नियन्त्रण (भातृका, भ्रामरी,, चन्द्र सूर्य नाडी शोधन, कपालभाँती, शितली र प्राण, अपान, समान, उदान र व्यान । प्राण हाम्रो शारीरिक अवस्था भन्दा माथि औरा शरिर रहेको छ ।
® प्रत्याहार : आन्तरिक शुद्धिकरण शब्द शरीर (शब्द, स्पर्श, रूप, रस र गन्ध) माथिको मनको पभावलाई हटाई अन्तःस्करण शुद्ध हुन जान्छ ।
धारणा : कुनै पनि बाह्य वा आन्तरिक विषय माथि मनलाई केन्द्रित गर्ने कार्य नै धारणा हो ।
ध्यान : “योग ध्यानम् महायनम्”
© दृष्टिगोचर गरेर (Visualization)
© आफ्नो हिड्ने अवस्थाको साक्षी बनेर (Meditation)
© मन्त्र पाठ द्वारा (Chanting Mantras)
© श्वासलाई हेरेर (Watch Breath)
© श्वास प्रश्वासलाई गनेर (Count Breath)
© विचारलाई हेरेर (watch thought waves or mindfullness)
© प्रेम प्ति दया भाव सवैप्रति (Mindfullness)
समाधि : “समाधिन् मोक्षस्थितिम्”
यो अवस्था शरिर, इन्द्रिय, मन, बुद्धि भन्दा माथिको विकसीत अवस्था हो ।
–“यथा पिण्डे तथा ब्रम्हाण्डे”
ॐ पूर्णमिदम् पूर्णमदम् पूर्णात् पूर्णमुदेच्यते,
पूर्णस्य पूर्णमादाय पूर्णमेवा वशिष्यते ।।
🙏 वसन्तराज अधिकारी तस्बिर स्थान : स्वर्गद्वारी मन्दिर, गौशाला, परिषर, प्युठान |

Comments
Post a Comment